Posted by: Rahuldai November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ओहे बौचा कल्लाई बुढा भनेको ?

बौचा लाई बसाइ पो यता न सर भनेको। म: म: त अघाउन्जेल ( अर्को पनि भन्न मन लागेको , भाईगो भन्दिन)खुवाउने छु नै।

बसाइ यतै सर्‍यो भने हफ्तै पिच्छे, अझ दिनै पिच्छे म: म: खाम भन्ला भन्ने डर नि ?

गेली लाई त भोली नै निम्ता छ। 

Read Full Discussion Thread for this article