Posted by: बिस्टे November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
मेरो सबै ठिकै छ गेली, तिम्रो जोडी केली कता गई छ त आज। अनी विकेन्ड प्लान के छ त ?
ठुल्दाइ ले सुर्य सम्झाउनु भयो मलाई नि जौ जौ लाग्यो तर होस् जान्न। आफ्नो त दिन्को ४ वोटा को कोटा छ्।
Read Full Discussion Thread for this article