Posted by: बिस्टे November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

आज सुक्रबार भएर सब्बै जना चम्क्या छन हिरा को फुली चम्क्या जस्तो।


आफ्नो मनिटर मा धेरै ठुलो देख्यो भनेर फ्न्ट सानो पर्या त देख्नै गाह्रो भएछ,लौ ठुलि अहिले ठुलो बनाईदिये अगिको माथी को हरफ।

अनी गेली, सान्न्ननी लाई बाडेर खाउ भनेर देको थिए,दिन सानी ले,उ सँग माग नै एक एक प्याकेट।


ल ल लहरे म पनि घुम्दै फिर्दै पूर्व तिर लाग्ने बिचार  गर्या छु तेतै भेट्नु पर्ला अनी ठुल्दाइ का त हप्ताइ पिछे अैइन्छ तेस्पछी।


एता उती गर्‍यो तरुनिकै ध्याउन्न छ दिप ब्रो लाई चै,सबै जना दिप कै पछी छन नि, दिप भनेसी हुरुक्क भर उड्न खोज्चन तरुनीहरु,हाम्लाई नि सिकाम न प्रभो त्यस्तो लेख्न,हाम्रा पछी नि लाग्थे कि गोटा २,४।

Read Full Discussion Thread for this article