Posted by: Pretty November 14, 2008
Login in to Rate this Post:
0
?
ओहो अनी लहरेको किन नि त्यस्तो घुमी घुमी हिंड्ने काम हो? चुरोट बेच्ने?
चिप्लु कता हराएको यतिका दिन?
हाइ गल
ठुलु विकेन्ड्को के प्लान छ मोरी?