Posted by: serial November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

अब मेरो एक महिना को बसाइ हुन्छ होला म्याडिसन मा, त्यस्पछी केही भएन भने यहाँबाट शिकागो गइन्छ - बाइ साइ भन्निछ अनी केन्तुक्की पुगेर एक रात बिताइन्छ अनी त्यसप्छी भर्जिनिया - एसपाली भर्जिनिया गैयो भने ठुल्दाइ कहाँ आउने हो ल म: म: खान है ठुल्दाइ,

सान्नानी के छ, अनी पर्वते मार्ट्साब के हुँदैछ, मोटा छ मान्छे - भोज कहिले नि फेरी - म त आउने हो भोज खान

Read Full Discussion Thread for this article