Posted by: बिस्टे November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

हर्क्या स्ट्याइल मा दोश्रो राउन्ड को ठोके है मैले नि। एक हुल आएर गइसकेछन


हर्के,दिप,लहरे,चिप्ले,क्रेजी,भान्जी,ठुली,सानी,चेली अनी हाम्रा आदर्णीय दाजु ठुल्दाइ लगायत सप्पै लाई तारेमाम।


चिप्ले सोम कता हराइर्थ्यो एत्तीका दिन,प्रश्न सुची त निक्कै लामो छ नि भान्जी लाई,लामो लिस्ट देखेर कता हराइन कुन्नी भान्जी।


अनी सप्पै को हसुराई भाको त होला नि आफु नि टन्न मासु भात गोदेर आईयो।


अनी लहरे को म्याडिसन बसाइ सकिन लाग्यो रे,कहिले सम्मा हो त अनी कता जाने भयोउ।


ठुल्दाइ को ट्रक ले भात ल्याएन कि कसो आज,की साउ को पेलाई मा हो।


अनी सप्पै को के छ त सप्तान्त को पिलान?


क्रेजी नयाँ पाटो हाल्या हो कि हैन सिर्सक नभाको कथामा?

Last edited: 14-Nov-08 01:05 PM
Read Full Discussion Thread for this article