Posted by: Birkhe_Maila November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

जदौ! सान्नानी, लहरे, दीपीका नानू, ठुल्बुइनी, सम्धीज्यू, हर्के काइँलो, ठुल्दाई, चेली नानी लगायत सबैलाई!

चिप्ले, चिप्लेको भाग म संग छ, भोलि भेटघाट गरेर एक समारोहका बिच प्रदान गर्ने छु।

 

गाउँलेहरुलाई एउटा प्रश्न-

यो यता टेउसास हुँदि भेन्सन, वाइल्ड बोर र वाइल्ड गेमको मासु पाइँदोरेछ। कसैले प्रयास गरेको भए भनिदिनुहोस न, भेन्सनको स्वाद मृगको जस्तो, वाइल्ड बोरको स्वाद बँदेलको जस्तो त वाइल्ड गेमको स्वाद कालिजको जस्तो हुन्छ कि हुँदैन? यदि हुन्छ भने टराइ मार्नु परो भनेर नि!

Read Full Discussion Thread for this article