Posted by: dipika02 November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

मेरो जेट ल्याग त गैसक्यो मामा। आफु थाकेकी त एही आएर थाहा पाए। जता पल्टे पनि निदाउने भएकी थिएँ मैले गिलास लेराए है आधी नै चै दिनु पर्दैन, अलिकती दिए पुग्छ अलिकती सानुले पनि दिनु हुन्छ।

 माइला दाई नमस्कार। लौ एका बिहानै कस्तो आएको त झझल्को पनि

सानु मामाले हिजो मेरी नातिनिलाई डिरेस् किनिदिनु छ, बिचरीको एउटै जोर मात्रै छ मैलो भयो भने पनि त्यतिक्कै लाएर दौडिन्छे भन्दै हुनुहुन्थ्यो, पक्कै नभ्याउनु भएको होला। अब भोली लेराइदिनु हुन्छ होला

ओ बौचा किन टुपुल्की भनेको भन्या मलाई? अनी लौ कस्लाई मन लाग्ने समयमा आउने त आफुलाई मन लाग्ने मा नआएर? के को प्रतिबेदन नि? तिमीले चै पेस गर्यौ र? अनी स्वयम्बुमा सकी नसकी भर्र्याङ् चडेर साथी रामबिलास लाई भेट्न जाँदा साथीले नचिनेर मुख्मै कोपरेको पनि लेखन बौचा। त्यो दाग त गयो तिम्रो? नत्र सुपारी घोटेर लगाउ साथी फेरी नजाला रामबिलासको चिनो

Read Full Discussion Thread for this article