Posted by: Rahuldai November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

त्यसो त दीप श्रेष्ठ का अधिकांश गीत हरु मन छुने नै हुन्छन। केही ले भित्र सम्म छुन्छ हर्के।
जस्तो हर्के ले राखेको गीत अनी गाउं शायद पहिरो गयो कि भन्ने गीत।

लौ आज मार्मिक गीत को सिलसिला सुरु भयो नै।
अर्को एउटा मुटु नै किमा किमा हुने गीत राख्छु, स्व अरुणा लामा को
पोहर साल खुशी फाट्यो

गीतकार राजेन्द्र थापा, संगित अंबर गुरुङ ।

Pohor Saal - Aruna Lama

Read Full Discussion Thread for this article