Posted by: somewhereondearth November 13, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
भाई, भाउजु बोलाएउ, घर उतै हो बुटवल तिर । राम्रो संग पुर्याउनु ।

मनोजलाई मैले धेरै गालि गरेको छ भन्देउ। कवाडि,  गति नै त छाड्न हुन्न नि । लेख्नै बन्द गर्ने हो त!!

तिमी हराएको थियौ । साझा शुन्य थियो । अब मजा आउला जस्तो छ । गुलियो लालमोहन मैले  के बिर्सन्थे र!!
 सुधा सम्झाएउ, म पनि कसिनु पर्यो!!!
तिमी थप अरु । के के गरिछे कालिले, सुनम न म पनि!!

P.S. दीप प्रभो, हन कृष्ण नै हुनु भएन । साझा का १६०० ले पुगेन? एक दुई वटा त हाम्रो भाग नि राखम न प्रभो । गुजारा चलाउनु पर्यो!!!
Read Full Discussion Thread for this article