Posted by: Rahuldai November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
जय राम जी के मदनवा ।
ओ छे नि जनकपुरवाको डाक साहेब  राम बरण, हां , सीतापतिबाट राष्ट्रपती जो हुनु भयो, मदनवा गयाब । पैला पैला डाक्टर साहेब को क्लिनिक, जानकी मन्दिर को पूर्व , त्यही २ महिना २३ दिन काम गरेको हजुर भन्दै पि ए को जागिर मिलाई वलाई दिन बिन्तिभाव गर्दै थियो रे नि ? देहात कै लछ्मुनियाले खबर ल्याएको।
Read Full Discussion Thread for this article