Posted by: सान्नानी November 13, 2008
Login in to Rate this Post:
0
?
अरे म्याड भैया कता हराएको तिमी? त्यसरी माया नमार न। अनी धनीया को के छ हाल खबर?
ठुल्दाइले बुझ्या जिन्दगी हाम्लाई नि बुझाईदिनु न त ठुल्दाइ आफुलाई त जती बुझ्यो तेत्ती नबुझ्या जस्तो हुन्छ
Last edited: 13-Nov-08 01:17 PM