Posted by: Harka_Bahadur November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

कती बस्छौ माइतिको कौसिमा हो माइतिको कौसिमा ।
लाग्छ आँखा पाकेको लौसिमा मैले के गरु तिमी आउछौ कि अर्कै बे गरु ।

लौ केली र लहरेको दह्रो जादै रछनी हो, लु लु अरुनी जावोश ।
लहरे लहरी पार्ट टु पनि आएछ एक्छिन्मा पढ्नु पर्ला ।

दोस्रो राउन्डको तारेमाम ठोक्न झन्डै बिर्सेंको गाँठे ।

Read Full Discussion Thread for this article