Posted by: Deep November 13, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        

फुच्चे ब्रो,

त्यो सुन्दरीले साझामा दीपले लेख्या चैं पढ्ने गर्या छ छैन रे छ, बुझेर खबर गरम न--पोजिटिभ र छ भने नारनघाटाँ चढ्नु पर्यो म नी बस-- नभ्याए गैंडाकोट, कावासोती, अरुण खोला, दाउन्ने, बुटवल, गोरुसिंगे सम्म पुगेरै भए पनि चड्नु पर्ला--तर नी प्रभो --त्यो पढ्न ला कथा सोमे प्रभो कै हो त? "दीप ईन माई हार्ट" लाई कतै "समह्वेरडाउनदअर्थ" देख्या हो कि? हँ प्रभो? त्यस्तो नी हुन्छ कैले काईँ त --

लेखाई दरो छ। घुमाएर बजाम प्रभो।

Read Full Discussion Thread for this article