Posted by: Harka_Bahadur November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ओह हो ल बल्ल चिया पकाएछन बजिनिहरुले , नत्र तल सुन्तलिको पसल्मा चिया पिउन जानु पर्‍यो भनेर सोच्दै थिए।
धन्यवाद चियाको लागि , कती गुलियो चिया त गान्ठे ।
जम्मै गाम्ले गाम्लिहरुलाई मेरो तारेमाम ।
Read Full Discussion Thread for this article