Posted by: crazy_love November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

अब चाँही च्याङ्बाले लहरेको थुतुनो सोझ्याउने भयो।

मुँया भनेको के लहरे?

ल ल लहरे! एउटा कथा जाओस् न त मैयाँ भेटेको उपलक्षयमा।

राहुल दाइको आँखा क्या तेजिलो ल। हो त दाइ, सेतो प्यान्ट लाउने चाहि साक्षीको आफ्नै भाइ हो। आजकल लामो कपाल पालेर जस्ले पनि पछाडीबाट बहिनी भन्छ भन्या।

ओयि झिल्के!

के छ हालखबर? अरुलाइ हेरेपछि हामीलाइ त देख्दै नदेख्ने हैन?

अनि खोइ त नयाँ कथा?

gal_1, चेलि, सान्नानी, दीप र बिस्टे ज्युलाइ मेरो नमस्कार छ।

Read Full Discussion Thread for this article