Posted by: बिस्टे November 12, 2008
Login in to Rate this Post:
0
?
हुन्छ क्रेजी जि सानन्नी ले दिन्छे नि,एक एक प्याकेट।
उता तपाईं को कथा पढेर आको,झन झन रमाइलो हुँदै छ,बिचमै क्रमस: गर्दिनु भो,धेरै बेर नकुरानु होला है।