Posted by: crazy_love November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

पुस्टकारी, तितौरा, पाँउ, मलाइ पनि एकएक प्याकेट है बिस्टे जी।

सबैलाइ नमस्ते!

आज च्याङ्बा कता मरेछ? टिल्ल परेर कसलाइ हो काट्छु भन्दै हिंदैथ्यो रे डोल्माले भनेको। ल है सबै अलि सतर्क भएर बस्नु चौतारीमा।

Read Full Discussion Thread for this article