Posted by: Deep November 12, 2008
Love Letters From The Past--SITARA
Login in to Rate this Post:     0       ?        

ल जे को डर थ्यो त्यही भएछ।

एउटा साथी ले , "ए, दीप -- सिताराको लभ लेटर आ छ--आईज" भन्यो। हुर्धुराएर साझाँ आ त लभ लेटर आ त हो रे छ तर मलाई लेख्या हैन रे छ -- जे को डर थ्यो त्यही भए छ --  बोरै भो नी --

अनि Rythm देखेर पनि डर डर लाग्छ भन्या अचेल त -- डर लाग्दो बिषयबस्तुमा कलम कुदाको देखि रा छु अचेल -- अब यहाँ सिताराका त्यत्रा औधी लभ लेटरमा भा अनेक कुराहरु छोडेर  "भोलीको ठेगान छैन कुन बेला सिल्टिम्मुर खाएर सिताराम हुन्छ" भनेको चै मन परो अरे। ए राम नी! ---

Read Full Discussion Thread for this article