Posted by: बिस्टे November 12, 2008
Login in to Rate this Post:
0
?
अगिनै भन्नु पर्दैन त लाटी,ल तलाई मन पर्छ भनेर अस्ती सराट ल्याद्या छु
तितौरा,पुस्ट्कारी,दुर्खा सप्पै,एक्कै दिना नसक नि फेरी घाटी दुख्ला नि फेरी।