Posted by: serial November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

सुने सुनोस - को हो तो लहरी भन्ने ल पत्ता लगाउनु पर्‍यो
जो ले प्नी लहरी लहरी भन्या छ - कसैलाई थाहा भए खबर पाउँ त

त्यही त बुढा हरु - सबै थाहा भएको जस्तो गर्छ - है है

वो सान्नानी फेरी अर्को आरोप नलगाउ है मलाई - चौतारी लाई धुम्रपान निषेधित क्षेत्र बनाउने मै हुँ के रे - यो बिस्टे को खलक सबै एउटै द्याङ्को मुला हरु हो के - आरोप लगाउन मात्र जान्ने

Read Full Discussion Thread for this article