Posted by: serial November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

के हुनु ठिकै छ फेरी यो लहरी भनेको जन्तु को हो नि फेरी
चिनेको जस्तो नि लाग्दइन - कस्को कुरा गरेको हो - खै के के -

भन्या मान्ने भएपो बुढाहरु चुरोस नखाउ भन्दा नि मान्दैन - चौतारीलाई धुम्रपान निषेध क्षेत्र बनाउदा नि तल पट्टी गएर फुक्छ - के गर्ने के गर्ने -

Read Full Discussion Thread for this article