Posted by: बिस्टे November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ओहो मेरी एही एुटी नातिनी त छे नि हजुरबा को ख्याल गर्ने,


कत्ती थोक बनाउन भ्याइस एह नानी,लौ तलाई पर्सी सर गर आउँदा के चाहिन्छ भन तेइ ल्यादिम्ला।


अनी ए लहरे किन रिस गर्छौ हाम्रो परिवार को,हाम्रा छन अनी गर्छन् खै तिमीलाई त खान्दिने हैन पाये चपाउछन।


जाम जाम ठुल्दाइ म एत्ती खाइ सक्छु अनी जाम्ला ल स्रिम्प चाख्ने भे आउनुस् केरे।

Read Full Discussion Thread for this article