Posted by: serial November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
को करा भन्या त बिस्टे पो रैछ,
अब तिम्रै नातागोता ले भरेको छ के रे यो चौतारी
हिजो चेली ले खुवाइ आज आउछ होला नि तिम्रो भान्जी मामा मामा भन्दै
तिमलाई त के को चिन्ता र - भोक लागो भन्यो भने खाना आइहाल्छ
हाम्लाई पो मर्का पर्ने त - अझ उसैको नाटक बढी हुने फेरी 
Read Full Discussion Thread for this article