Posted by: बिस्टे November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ए साह्रै भोक लाग्यो मलाई त ल कस्ले खुवाउने हो ता तातो मासु को झोल र भात।
हिजो त चेली ले मिठो मिठो खान्देको थिन। भान्जी आँफै ब्यस्त होलिन।
अनी के छ ठुलनानी हालखबर हाम्लाई त देख्न पनि छाडेउ,ठुली साचिकै ठुलि भएर हो कि के हो?
ह्यालो हर्के न् बसन्ती
सान्नानी केही खुवाचेस कि बा हजुरबा लाई आन्द्रा बाटरिन लाओ भोकले।
Read Full Discussion Thread for this article