Posted by: च्याँङवा November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

भायु आबो ग्यात्सुको स्वास्नीले घोर्ले छोरा पायु बानेरा पीर नाकार मोइच्याङ...... तोंइले नि पाउंजा बारु त्यो आनी बान्ने नाभान बाटोमा गारी पाल्टिन्चा। तों आनी बान्यु बाने तोइंले कापाल काट्चा,.... कापाल काट्यु बाने तेरो खाप्पार टाल्किन्चा आनि आंखा खान्चा.... मान्छेले बाटो देख्दाइना आनि गाडि ठोक्काउचा...., पाल्टाउचा...., यास्दु कुरा नाकार मोइच्याङ। तेह्रो कापाल कास्दु राम्रो चा, सालाक्का पारेकु यो लोल खाच्चारको पुच्चार जास्दु छा,..... त्यास्दो राम्रो कापाल नाकाट तोइंले......

आइयाsssssssssssss केलीले मोलाई दुइ हात जोरेरा नामास्दे गार्यु म्हो पोनि साप्पाई हात खुट्टा जोरेरा नामास्ते गार्चा बानेकु ता लार्यु..... कास्दु बुद्दि नाबाकु च्याङबा राइचा मो ता....... धेर तोङ्बा खान्चा के ता मेरो खाच्चारले आनि मेरो बुद्दि यास्तो बायु...... 

Read Full Discussion Thread for this article