Posted by: serial November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

केली ले क्या डाएलग मार्यो भन्देखीन
देखेको पनि हो पढेको पनि हो - मान्छे नगनेको चाँही होइन है
झुठो आरोप - नहीहिहिहिहिही
ए सुन्ने से पहेले ए धर्ती क्युन नही फ्याट गइ रे क्या अन्द आदी इत्यादी

के छ केली - बिदा है तिम्रो कस्तो मोज ल - अनी चिया खाएको हो - छैन ए बनाउन त म पनि खाइदिउला

ठुलीईीइी के छ -

Read Full Discussion Thread for this article