Posted by: बिस्टे November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ल ल म त आए काम गरिराथे, मेरो नाम मेटाइदे हुन्छ त्यो काली पार्टी बाट।

लौ लहरे धन्यवाद फेरी एक्चोटी,हिजो मैले मैले हेरिन तेसैले होला हिजै आको हुनु पर्छ कि तिम्री भाउजु ले हेरेर लुकाइदिन,की फाल्दिन नि हुन सक्छ। जे होस् आज हेर्छु पाउन साथ एउटा खिल्ली सल्काएर फोन गरुला,बरु फोन नं चै हरायो फेरी चाहिएला।
अनी केली हर्के ब्रो के छ नयाँ नौलो।
भोक लाग्यो आफुलाई त कसैले तातो भात खान्दिएनी नि हुन्थ्यो नि लौ। भान्जी कता गैइन,बोल्ना साथ ल्याउथिन।

Read Full Discussion Thread for this article