Posted by: Rahuldai November 10, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
बेलाँ जनयुग्द लडिएन, अहिले आएर पढ्नु पर्‍यो लहरे। दु:ख खानु खाइयो। न अघाइने एउटै चिज भए दु:ख रहेछ बौचा। जती पनि खानु पर्ने। उहिले हतियार समाएको फुटु सोटु लिएको भए बाबुराम डाँकासाहेब ले एम ए डिग्री दिन्थ्यो कि ?
Read Full Discussion Thread for this article