Posted by: serial November 9, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
अब ठिकै छ भनेर भन्न नि त्यती सोचेर भन्नु पर्छ र
हिजो राती के छ भनेको त आज बिहान ठीक छ रे

अनी जे कामले गएको त्यो काम भयो, आमा बुवा लाई भेटे, काठमाडौं घुमे
सबैलाई भेटे, म: म:, हाकु छोएला खाएँ, भोए पनि सबै गरे मैले त 
Read Full Discussion Thread for this article