Posted by: serial November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ल यो मेरो आजको लास्ट पोस्ट - ६० नम्बर पोस्ट

के कुरा गरेको गेली ले पनि - दिउ  भन्दा कसैले नि नदिनी
दिउँ दिउँ मात्र भन्ने - खै के भा हो एस्तो -

नाम गेली भएर दिमाग गेली त भएको होइन होला है।

ल ल 

Read Full Discussion Thread for this article