Posted by: serial November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ल केली लाई नि पठाइदिउला
दिलदार मान्छे आफु त

ल मेरो ६० पोस्ट पुग्न लाग्यो है - त्यस्पछी त केही लेख्न पाउदिन मैले -
साझा ले नि झुर गर्छ क्या - दिन मा ६० पोस्ट भन्दा बढी केही गर्नै नपाउने

अस्ती सानचा लाई भनेको नि हो बाल्टिमोर मा - सुन्ने भएपो -

Read Full Discussion Thread for this article