Posted by: बिस्टे November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ओई लहरे खै मलाई सुर्य चुरोस पठाको, याड्रेस्स दिउं ?
मैले राख्या  नाम हैन तेसै चेली र केली सँग मिल्ने गरी राइम हुने गरी भन्द्या नि,गेली भनेर।
ठुल्दाइ ले राख्दिनु भा नाम चै लम्बरी केटी हो।
फेरी न्वारन गर्ने हो भने बिर्खे सम्धी लाई संपर्क गर्नु पर्‍यो नभए लहरे ले नि गरिदिन्छ,ल राम्रो नाम जुराउ त लहरे।
अब यो चौतारी गाउमा आर शहरी नाम त पाइन्न हेर गल १। गाउले नाम राख्नु पर्छ। हुन्छ कि हुन्न?
Read Full Discussion Thread for this article