Posted by: serial November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे एक महिना सम्म अझै नेपालाँ बस्ने रे अर्को महिना मात्र आउछ
वीकेन्द त सुत्ने भनेको हो तर बिहान ६ नबज्दै निन्द्रा खुल्छ र पो टेन्सन

के देउ भनेको गेली मसला हो - ल लाउ
तु भि क्या याद रख्गी के किस दिलवाले से पाला परा था

Read Full Discussion Thread for this article