Posted by: serial November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

केली चा तरुनी को कुरा गर्दै मा बिग्रिन्छ र भन्या - बरु सुध्रिन्छ भन न

खोइ कस्ले पास गर्‍यो पाँच क्लास म त चार क्लास पास जो के रे

अनी ठुल्दाइ लाई साह्रै गाह्रो भयो कि के हो - दन्काइदिनुपर्ने ठुल्दाइ त्यस्तो प्रोफेसर लाई त

ठुल्दाइ हाती काम गरेर ठुलो भाको हो र भन्या - छोड्दिनुस् त्यस्तो काम साम - लौ बरु गफ गरौ

Read Full Discussion Thread for this article