Posted by: Rahuldai November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ऐया बाबा, यो गन्थन लाई मन्थन गर्ने समय नि रहेन। साले गधा कुकुर मर्न नसकेको प्रोफेसर ले यती धेरै काम दिएको छ कि , भनेर साध्ये हुने भए भन्दिन्थे।

यसो शुक्रबार तरुण तन्नेरिहरु सँग गफ गाफ गिफ गुफ् गेफ गैफ गोफ गौफ गंफ सम्म गरे रहर थियो। साले ले जहर मिलाई दियो।

Read Full Discussion Thread for this article