Posted by: noha November 7, 2008
नेपालमा F1 भिषा
Login in to Rate this Post:     0       ?        
हाल म OPT Status मा रहेको छु । नेपाल गएर फर्कने विचारमा छु । यदि मैले फेरि मेरो कलेजको नयाँ कोर्शको I20 मा नेपालबाट आउँदा पुन भिषा लिनु पर्छ या पर्दैन ? मलाइ नेपालमा ५ वर्षको मल्टिपल भिषा दिएको थियो ।
Read Full Discussion Thread for this article