Posted by: Harka_Bahadur November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

हैन दिप प्रभो , त्यो रत्न राज्य तिर आयिन्थ्यो र तरुनी हेर्न भनेको , आफु चै कुमारीगाल तिर खुब धायिन्थ्यो तरुनी को पछी पछी लाग्दै।
ल शिखर नै तानम पहिला कलेज मा हुँदा तीन सुका मा एक खिल्ली पायिन्थो आहिले त बढेको होला पैसानी ।

जनकपुर चै खुब गयियो नाइट बस चडेर , बरु जाउ जाउ , चन्द्रानीगाह्पुर तिरै बसेर राम झम गरौला , अनी ढल्के गर चिया खाउला , अनी बिहानै जेरो माइलमा ओर्लेर चिया खाउला , अनी शिव मिस्टान्न भन्डार गर पुरी तरकारी बजाम्ला , अनी कलको पानीले नुहाउला कसो प्रभु।

Read Full Discussion Thread for this article