Posted by: Deep November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लहरे ब्रो,

छाउनी तिरका तरुनीको के रे छ त हालखबर? छाउनीको थाह छैन भने ताहाचल तिरको भने नी हुन्छ।

सपनामा तरुनी बोलाएर काम छैन ब्रो, आईहाली भने पनि आफु निदाको बेला आउनेलाई के गर्नु? बरु निदाको जस्तो गर्नु, उ सपना भनेर आउँछे अनि ढ्याप्पा दिएसी बिपनामै सपना। कसो?


हर्के ब्रो, खै शिखर सल्काम न प्रभो। उता रत्न राज्य स्कुल बाट दाहिने तिरकी ले बोलाईरछे आज। त्यहाँ पुग्नु अघि नै चुरोट तानेर अनि चिया पत्ति चपाईहोरी सकाउनु पर्ने छ। चुरोटे त देख्न पनि सक्दिन भन्छे के अर्नु र? आफुलाई सानै देखि बानी लागेर। चुरोट छोडन भन्दा पनि उसैलाई छोडन सजिलो होला जस्तो छ। कुन दिन चिया पत्तिले नी भ्याउँदैन, झन ट्वाँटको त कुरै निस्क्या छैन -- आफुले नछोडे उसैले छोडली जस्तो छ।

बरु जनकपुर तिर जाने कि? हरिओन, सर्लाही तिरकी एउटी नी भेट्या थें नाईट बसाँ, बिर्सी कि सम्झिंदैछे कुन्नी?

Read Full Discussion Thread for this article