Posted by: keli November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

गल , के हुनु नि यार,
यस्तै हो । अली  बीजी  भाईया थियो |
 क्या हो  झन मैले त्यस्तो राम्रो लुगा  पथै दिएको थिये
कस्तो ठीक नभएको नि? खोइ के खोइ के  तिस  भने जस्तो
मोतो भयोउ   कि  क्य हो   फेरी

अनि सिरेल् १कप् चिया दिनु लाइ पनि तेस्तो बचन् लाइ लाइ जन्दिस भा  सन्दिस भा भने होइन है अर्कलाई तेसै।
 नत्र  बबाल होल  है चौतारीमा hahahaha

Read Full Discussion Thread for this article