Posted by: serial November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

यो माइजु कम सिस भन्या के नि फेरी माइजु कम सिस बढी भनेको हो,

शुल्क तिर्नु पर्‍यो है - मिस दिदी अनी सान्नानी - तु चुक्ता गर्नु पर्‍यो दुबैले $२०० $२०० -
नत्र मौखिक कारवाही मा पर्ने छ - भन्द्याछु नि फेरी,

सुचना निकाल्दै कारवाही गर्नु पर्‍यो जस्तो छ त -

खोइ सबै खान गयो कि के हो - हसुराइ सकेको छैन अहिले सम्म -
आफुले त खाएर आइयो - कोइ छ - छ भने छ भन्नु पर्‍यो नत्र थुतुनो देखाउनु पर्‍यो  

Read Full Discussion Thread for this article