Posted by: सान्नानी November 6, 2008
Login in to Rate this Post:
0
?
मेरो त हजुरबा, भौते मामा, जिम्माल बा, माइली बजै अनी ठुल्दाइ लाई सबैले चिनेकै छ।
तितौरी र ठुली मेरो मिल्ने साथी
बन्नो मेरो जिगरी दोस्त
दिपिका मेरो नानु
चेली मेरो बैनी
मिस दि मेरो माइजु कम दिदी
रिट्ठे, पर्बते पनि मेरो मिल्ने साथी
चिप्ले काका
लहरे चाँही के न के काम पर्या बेलामा चाँही भाई भन्छु है?
तितौरी र ठुली मेरो मिल्ने साथी
बन्नो मेरो जिगरी दोस्त
दिपिका मेरो नानु
चेली मेरो बैनी
मिस दि मेरो माइजु कम दिदी
रिट्ठे, पर्बते पनि मेरो मिल्ने साथी
चिप्ले काका
लहरे चाँही के न के काम पर्या बेलामा चाँही भाई भन्छु है?