Posted by: miss_ me November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

:)

साथी,

 कुरो त ठिकै हो है तर यो सब केवल नौटंकी  मात्रै त  हो। त्यसरी रिसाइ हाल्नु पर्ने केहि छैन  नि। स्वागत छ मेरो साथी- म चै पहिलो पटक देख्दै छु तिमीलाइ(साथिलाई पनि कोहि हजुर भन्छ हइ हइ)  यो चौतारीमा

बिष्टे हजुरबा,-------

अनि हउरले पल्लो खरबारी बेच्णु भओ रे -क्यार्न होला? अनिखेरी ( साथीले नमस्ते जदौ तारेमाम नअर भन्चन  त्यै भ'र)

Last edited: 06-Nov-08 10:27 AM
Read Full Discussion Thread for this article