Posted by: Birkhe_Maila November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लोल माष्टरनी नानी, झन हँसिलो जदौ भन्या नि!

ठुल्दाई तारेमाम्।

के छ बा सान्नानी?

सान्नानिले बुढि भनेर केवल प्रश्न गरेकि थिइन् तर उक्त प्रश्नमा माष्टरनी नानी किन चकित हुनुभएको होला है सान्नानि?

Read Full Discussion Thread for this article