Posted by: Birkhe_Maila November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

चेली नानी तथा ठुली नानीलाई न्यानो हाई!

सम्धीज्यूलाई शितल नमस्ते तथा माष्टरनी नानीलाई हँसिलो जदौ!

अरुलाई सोध्या छ भन्दिनु, ए कसले भनिकन सोधेछ है भने ए उहि त हो नि बिर्खेबाले सोध्या छ भन्दिनु!

लहरे आएछ,  अर्को चौतारी ठड्याएछ...जे गर्न नि पाइन्छ नि--एस वि क्यान....एस वि क्यान!

Read Full Discussion Thread for this article