Posted by: cheli November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
नमस्कार सबैलाई, यो बिहीबारे बिहानीमा !!!!!
हिजो आज हाम्रो माल्दाइ कता जानुभएछ ? कथा लेख्छु भन्नुहुन्थ्यो, भूमिगतै त हुनुपर्दैन होला नि कथा लेख्न ???
माइली भाउजु नि देखिनु हुन्न ????

Read Full Discussion Thread for this article