Posted by: techGuy November 5, 2008
भिषा बारेमा
Login in to Rate this Post:     0       ?        
OPT मा मात्र  हुँदा यदी नेपाल जाने हो भने कम्पनी को अफ्फर लेटर साथ म लिएर जानु पर्ने छ । यदी नयाँ कोर्स लिएको हो भने, I-20 मा जुन दिन देखी स्टार्ट डेट छ तेही अनुसार आउन मिल्छ ।
 
Read Full Discussion Thread for this article