Posted by: chipledhunga November 5, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

पर्जातान्त्रिक पाटीका बामेले चुनाउ जिते पश्चातको प्रथम तारेमाम्।
बाउचा, वेलकम ब्याक। कस्तो भयो नेपाल यात्रा? आउनु अघि खबर गर्नु पर्दैन? अलिकति सामान झिकाउँ भनेको त मान्छे फर्किसकेछ।

बाउचालाई केही प्रश्नहरु:

१) एअरपोर्टबाट घर जाने आउने ट्याक्सी भाडा कति पर्‍यो?
२) स्वयम्भूमा बाँदरहरुको संख्यामा के कस्तो परिवर्तन आएको छ?
३) स्वयम्भूको उकालो चढ्न पहिलेको तुलनामा कत्तिको कठीनाइ भयो?
४) नेपाल बसाइको क्रममा उपभोग गरेको मासु चिउराको परिमाण कति थियो र त्यसबाट आफ्नो तौल कति बढ्यो?
५) बहराइन काठमाडौं बहराइन उडानमा नेपालीहरुको के कस्तो चर्तिकला देखियो?
छ) चौतारीका गाम्लेहरु रिट्ठे तथा दीपिकासँग भेटघाट/सम्पर्क भयो वा भएन?
७) उदर बिकार तथा रुघा खोकीले कति कति दिन अंशिक तथा पूर्ण रुपमा ग्राउन्डेड बनायो?
८) हाम्रो लागि के के कोशेली लिएर आयौ? (धूम्रपान गर्नेहरुलाई चर्को मोलमा बेच्न खोजेको सूर्य बाहेक)
९) म्याडिसनको तापक्रममा कति परिवर्तन आएको रहेछ?
१०) लहरी पायौ कि पाएनौ?

बिष्टे र सान्नानीको के छ हालखबर? भेटै हुन्न तिमीहरुसँग अचेल त।
ठुल्दाइ, तारेमाम्।  
चेली, छु दु हालखबर? जा ने धुनला? छँगु किलास सिरल?                             
      
Read Full Discussion Thread for this article