Posted by: no_quiero November 5, 2008
कोइ राष्ट्रपती भएर केही हुने बाला छैन
Login in to Rate this Post:     0       ?        


मलाई साझा को धेरै साथी हरु आफ्नै बाउ ले राष्ट्रपती बनेको जस्तेइ खुशी मनाको देखेर हासो उठ्यो । कोही राष्ट्रपती भएर केही हुने बाला छैन । खास गरी नेपाल लाई त कमीला को टाउको जती नि agenda मा रख्दैन । अमेरिका मा नि केही हुने बाला छैन । आजा खुशी मनाउ भोली त्यही हो । एस्तो बेकामे कुरा म खुशी मनाउ न छोडि देउ ।


Read Full Discussion Thread for this article