Posted by: बिस्टे November 5, 2008
Login in to Rate this Post:
0
?
हो त नि ७८औ पोस्ट थियो मेरो अर्को हाल्न गा त नयाँ बनाइ सकेछ। जे पा ते गरेर निन्द्रा लाई दोश दिने लहरे।
के हुनु एस्तै छ् चली राछ भन्नु पर्यो,दिन रात रात दिन,हप्ता मैना,बर्स बिती राछ।
के छ् सान्नानी तेरो हालखबर,मामाघर निक्कै दिन बसेर आईस त एस्पाला।
एह लौ लहरे मलाई एक कार्टुन मेल गर्देउ त। COD गरौला।